कानून भानुभक्तको रामायण जस्तो हुनुपर्छ

२ बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त देशको कानून तथा संविधान सर्वसाधारण जनताले बुझ्ने भानुभक्तले लेखेको रामायण जस्तो सरल सुलभ हुनु पर्छ । देशका सबै जनताको साँझा कानून भएको हुँदा प्रष्ट बुझ्ने गरी लेख्नु अनुवाद गर्नु पर्छ किनभने, सबै नागरिक ऐन कानून विषय पढेका हुदैनन् । यदि सबै जनताले बुझ्ने गरि लेख्न सकिदैन भने संसदमा जति सांसादहरु छन् … Continue reading कानून भानुभक्तको रामायण जस्तो हुनुपर्छ